नियम ३४क
राय माग गरिएको र राय दिइएको विषय गोप्य हुने
  नियम ३४ बमोजिम सरकारी वकीलसँग राय माग गरिएको विषय र सरकारी वकीलले राय दिएको विषय गोप्य हुनेछ ।